१९ असार २०८३, शुक्रबार

धनुषाधाममा कांग्रेस र एमालेबीच कडा टक्कर, १०० मत गणना हुँदा मेयरमा बराबर मत

बैशाख ३१, २०७९
धनुषाधाममा कांग्रेस र एमालेबीच कडा टक्कर, १०० मत गणना हुँदा मेयरमा बराबर मत
प्रतिकात्मक तस्वीर

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।

हालसम्म १०० मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बालेश्वर मण्डलले २६ मत ल्याउँदा नेकपा एमालेका योगकुमार यादवले पनि समान २६ मत ल्याएका छन् । कांग्रेसका मण्डल निवर्तमान मेयर पनि हुन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी अम्बिकाकुमारी विश्वकर्माले २० मत ल्याउँदा जसपाकी अनितादेवी मुखियाले १० मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्