
मुगुको छायाँनाथ रारा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयर उम्मेदवार विष्णुकुमार भामले १२६, एमालेबाट डम्बरबहादुर रावलले ९८, माओवादी केन्द्रका सुरबहादुर बुढाले ५० मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसका ऐश्वर्य मल्लले १२३, एमालेका टोमा लामाले १०१, नेकपा (एस)का बलराम साहनीले ३८ मत ल्याएका छन् ।