१८ असार २०८३, बिहीबार

हेटौंडामा २०० मत गणना हुँदा एमालेको अग्रता, मेयरमा सत्तारुढ गठबन्धन पछाडि

बैशाख ३१, २०७९
हेटौंडामा २०० मत गणना हुँदा एमालेको अग्रता, मेयरमा सत्तारुढ गठबन्धन पछाडि

हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ । हालसम्म २०० मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ  । 

एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ७१ मत, गठबन्धनबाट मिनाकुमारी लामाले ६५ मत, राप्रपाका दिपक सिंहले ४२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ८२, गठबन्धनका राजेश बानियाँले ८८ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १२ मत पाएकी छन् ।

वडाध्यक्षतर्फ एमालेका उत्तम पौडेलले ८९, गठबन्धनबाट नेपाली कांग्रेसका सबिन न्यौपानेले ९२ र राप्रपाका सुजन शाहीले ८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्