२० असार २०८३, शनिबार

धनुषाको शहीदनगर नगरपालिकामा जसपाको अग्रता

बैशाख ३१, २०७९
धनुषाको शहीदनगर नगरपालिकामा जसपाको अग्रता

धनुषाको शहीदनगर नगरपालिकाको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टी (जसपा) नेपालले अग्रता लिएको छ ।

हालसम्म १०७ मत गणना हुँदा जसपाका मेयर पदका उम्मेदवार दिनेशप्रसाद यादवले ३३ मत ल्याएका छन् भने नेकपा एमालेका जयप्रकाश यादवले २३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका सुधिरकुमार गोईतले १९ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रबाट निवर्तमान मेयर समेत रहेका उदयकुमार यादवले १६ मत, लोसपाका विरेन्द्रकुमार यादवले ११ मत ल्याएका छन् ।

नेकपा एकीकृत समाजवादीका सुकेशकुमार मण्डलले १ मत र जनमतका लक्ष्मेश्वर यादवले ३ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्