१० साउन २०८३, आइतबार

रंगेली नगरपालिकामा एमालेको अग्रता

बैशाख ३१, २०७९
रंगेली नगरपालिकामा एमालेको अग्रता
प्रतिकात्मक तस्वीर

मोरङको रंगेली नगरपालिकामा नेकपा एमालेका दिलिप बगडियाले अग्रता लिएका छन् ।

हालसम्म बगडियाले ३८२ मत पाएका छन् भने नेपाली कांग्रेसका मोदराज घिमिरेले ३१३ मत पाएका छन् ।

उपमेयरमा एमालेका भुमा पराजुलीले ३६७ मत, जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्