२५ असार २०८३, बिहीबार

ओलीको गृहनगर दमकमा राप्रपाले अग्रता बढाउँदै

ओलीको गृहनगर दमकमा राप्रपाले अग्रता बढाउँदै

झापाको दमक नगरपालिकामा राप्रपाका मेयरका उम्मेदवार राम थापाले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणमअनुसार थापाले ३३२६ मत पाएका छन् । 
यस्तै एमालेका उम्मेदवारले २९६९ मत पाएका छन् । मतगणना जारी रहेको छ । झापा एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो ।

salt training

कमेन्ट गर्नुहोस्