०९ असार २०८३, मंगलबार

हेटौंडामा नेकपा (एस)को अग्रता

हेटौंडामा नेकपा (एस)को अग्रता

हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ । 

गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ३७०४ मत ल्याएकी छन् । 

दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ३६६३ मतसहित प्रतिस्पर्धामा छन् । एमालेका अनन्तप्रसाद पौडेल ३२२५ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा कांग्रेसका राजेश बानियाँले ५४९६, एमालेकी सुमित्रा काफ्लेले ४००१ र राप्रपाकी इन्दिरा न्यौपानेले ९१६ मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्