०८ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

भरतपुर अपडेट- विजयले बढाए अग्रता, रेनु ५५ मतले पछि

भरतपुर अपडेट- विजयले बढाए अग्रता, रेनु ५५ मतले पछि

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५५ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका सुवेदीले ४५५० मत पाएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले भने ४४९५ मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्