
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
१५ हजार ३१७ मत गन्दा महर्जनले ८५३४ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३७८५ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी शाक्यले ४३३५ मतका साथ अग्रस्थानमा छिन् । माओवादीका बाबुराज बज्राचार्यले २७९४ मत पाएका छन् ।