२४ असार २०८३, बुधबार
स्थानीय चुनाव

पोखरा महानगर : उकालो लाग्दै आचार्यको अग्रता, कसको कति मत ?

पोखरा महानगर : उकालो लाग्दै आचार्यको अग्रता, कसको कति मत ?

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले १० हजार ५९९ मत ल्याएर पछ्याइरहेका छन् । 

आचार्य थापाभन्दा १ हजार ८०१ मतले अगाडि छन् ।  

उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२ हजार ६९६ मत पाएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १२ हजार ९१ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्