०९ असार २०८३, मंगलबार

धोबिनी गाउँपालिकामा जसपा विजयी

धोबिनी गाउँपालिकामा जसपा विजयी

पर्साको धोबिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ ।

जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ट नारायणप्रसाद कुर्मीले ३ हजार ७१ मत पाएका छन् । 

उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी मञ्जुदेवीले ३ हजार १४३ मतका साथ विजयी हुँदा जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्