३० जेठ २०८३, शनिबार

२९ वर्षीय युवा बने परशुराम नगरपालिकाको मेयर

२९ वर्षीय युवा बने परशुराम नगरपालिकाको मेयर

डडेलधुराको परशुराम नगरपालिकाको अध्यक्षमा २९ बर्षे भरत बडायर जोशीले जितेका छन् ।  माओवादी केन्द्रका शेर सिंह माललाई हराउँदै नेपाली काँग्रेस जोशीले जितेका हुन् ।


माओवादी केन्द्रका बडायरले ५ हजार ९४१ र  नेपाली काँग्रेसका ५ हजार ८०५ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्