०७ असार २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं अपडेटः बालेनले साढे १६ हजार मत पाउँदा अरूको कति ?

काठमाडौं अपडेटः बालेनले साढे १६ हजार मत पाउँदा अरूको कति ?
फाइल तस्वीर।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५७३ मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ८ हजार ६ मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ७०८ मत ल्याएकी छन् । बालेनले सिंहको भन्दा ८ हजार ८७१ मत बढी ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्