२४ असार २०८३, बुधबार

ललितपुर अपडेट- चिरीबाबुको मत २२ हजार नजिक, हरिकृष्णको साढे १२ हजार

ललितपुर अपडेट- चिरीबाबुको मत २२ हजार नजिक, हरिकृष्णको साढे १२ हजार

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

४२ हजार ६०२ मत गन्दा महर्जनले २१ हजार ९०४ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५२३ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले १२ हजार ३६९ मतका साथ अग्रस्थानमा छिन् । 

माओवादीका बाबुराज बज्राचार्यले ८६९७ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्