![खेलराजले प्रमुख जितेपछि बुटवलमा कांग्रेसको विजय जुलुस [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/butwal_congress_8_kmgliVQA8I.jpg)
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन् ।
हेर्नुहोस् तस्वीरहरू







