१६ असार २०८३, मंगलबार

काठमाडौं–२३ को अध्यक्षमा एमालेका महर्जन निर्वाचित

काठमाडौं–२३ को अध्यक्षमा एमालेका महर्जन निर्वाचित

काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ को अध्यक्षमा नेकपा एमालेका मचाराजा महर्जन निर्वाचित भएका छन् ।

महर्जन १ हजार १६१ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत ल्याए । 

नेकपा एकीकृत समाजवादीका ज्योति शाक्यले ४१२ मत पाए । 

महिला सदस्यमा १ हजार १०१ मतसहित एमालेकी चन्द्रदेवी मानन्धर, खुला सदस्यमा १ हजार ६५ मतसहित कांग्रेसका गोपाल नापित र कांग्रेसकै सुरेश मानन्धर ८ सय ५३ मतसहित निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्