०५ साउन २०८३, मंगलबार

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । 

आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो ।

चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्