०७ असार २०८३, आइतबार

कस्तो भयंकर दुर्घटनाबाट बाँचे यी व्यक्ति ? (भिडियो)

जेठ १७, २०७९
कस्तो भयंकर दुर्घटनाबाट बाँचे यी व्यक्ति ? (भिडियो)

ब्राजिलको माराकानाउको एक सडक छेउमा उभिएका व्यक्ति ठूलो दुर्घटनाबाट बाँचेका छन् । 

रुखमा ठोकिएपछि अनियन्त्रित भएको एक ट्रकको अघिल्लो भाग आकाशमा उठेको थियो । त्यसले सडकछेउमा उभिएका व्यक्तिलाई झण्डै किचेको थियो ।
 

— NDTV (@ndtv) May 31, 2022

कमेन्ट गर्नुहोस्