207 shares
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ सावा गाउँस्थित फुङ्फुङे झरना । अहिले यो झरनाको दृश्यावलोकन गर्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस