०७ असार २०८३, आइतबार

यस्तो छ फुङ्फुङे झरना

जेठ २४, २०७९
यस्तो छ फुङ्फुङे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ सावा गाउँस्थित फुङ्फुङे झरना । अहिले यो झरनाको दृश्यावलोकन गर्न आउने  पर्यटकहरूको संख्या बढ्दै गएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्