×

NMB BANK
NIC ASIA

गौशालामा ‘किड्नी केयर’ स्थापना, १०० रूपैयाँमै मिर्गौला परीक्षण

जेठ ३०, २०७९

NTC
Premier Steels

सर्वसुलभ रुपमा मिर्गौला परीक्षणको सेवा दिने उद्देश्यले काठमाडौंको गौशालामा किड्नी केयर सेन्टरको स्थापना गरिएको छ । गौशाला पिंगलास्थानमा असार १ गतेबाट शुरू हुने गरी ‘किड्नी केयर’को स्थापना गरिएको हो । 

Muktinath Bank

मिर्गौला रोग विशेषज्ञ डा. किरणजंग कुँवरले ‘किड्नी केयर’को स्थापना गरेका हुन् । ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने अभियानका साथ सेवा शुरू गरिएको डा. कुँवरले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वसाधारणले सुलभ मूल्यमा मिर्गौलाको जाँच गर्न सकुन् भनेर मिर्गौला परीक्षणको शुल्क एक सय रूपैयाँ मात्र राखिएको उनको भनाइ छ । मिर्गौला जाँच गरेको सय रूपैयाँ शुल्कमा निःशुल्क परामर्शसमेत दिइने छ । 


Advertisment
Nabil box
Kumari

एक सय रूपैयाँमा मिर्गौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्‍याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुनेछ ।

Vianet communication

‘नेपालमा वार्षिक ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको तथ्यांक छ, मिर्गौला फेल भएका बिरामीको विलौना दिनदिनै सुनिरहेका छौं,’ डा. कुँवरले भने, ‘पशुपति दर्शन गर्न आउँदा छोटो समय निकालेर मिर्गौला परीक्षण गर्न म विशेष आग्रह गर्छु ।’

नेपाल ल्याब हाउसका निर्देशक प्राध्यापक डा. विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x