०८ साउन २०८३, शुक्रबार

लुम्बिनी प्रदेशको शहरी विकास तथा भवन कार्यालयमा रोजगारीको अवसर (सूचनासहित)

लुम्बिनी प्रदेशको शहरी विकास तथा भवन कार्यालयमा रोजगारीको अवसर (सूचनासहित)

लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयले विभिन्न पदमा काम गर्नका लागि कर्मचारी माग गरेको छ । 

कार्यालयले विभिन्न तहमा रिक्त रहेका पदमा काम गगर्नका लागि करार सेवामा पदपूर्ति गर्नका लागि सूचना जारी गरेको हो । 

कार्यालयले  कार्यालय सहयोगीदेखि सिभिल इन्जिनियरसम्म माग गरेको हो ।

दरखास्त असार १९ गतेसम्म दिन सकिने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्