×

Dabur
Nic Asia
Marvel

नेपालमा सार्वजनिक हुँदै राइड मोड भएको नयाँ टिभीएस अपाचे आरटीआर, यस्ता छन् विशेषता

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

जगदम्बा मोटर्सले टिभीएस अपाचे आरटीआर ४भी आरटीएफआई तथा बिएस–भीआईको नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

morang Auto yamaha

कम्‍पनीले नयाँ टिभीएस अपाचे आरटीआर ४भी आरटीएफआई वीथ बिएस–भीआई बिहीवार सार्वजनिक गर्न लागेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

काठमाडौँको पर्पल हेज रक बारमा चर्चित नेपाली ब्यान्ड कबवेब तथा नेपालको विभिन्न मोटो भ्लोगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरूको  उपस्थितिमा कम्पनीले सो मोटरसाइकल सार्वजनिक गर्नेछ ।  

यस मोटरसाइकलको बिएस–भीआईमोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोड्स (रेन, अर्बान र स्पोर्ट मोड) रहेका छन् ।

Vianet communication
Maruti inside

जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले बताएको छ । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई)  टेक्नोलोजी युक्त बिएस–भीआई कम्प्लिएन्ट इन्जिन रहेको छ। 

अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। 

यस मोटरसाइकलमा स्मार्ट कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने कम्पनीले जनाएको छ। 

 
 

Mega
TATA Below
NLIC
असार ९, २०७९

सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा विस्तारलाई जारी राखेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्राभर...

असार १५, २०७९

नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ ।  नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...

असार ९, २०७९

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका संचालक समिति सदस्य प्रा.डा. ...

असार १२, २०७९

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ । कम्पनीले लेलेस्थित महादेव खोलाका  सरकारी तथा निजी विद्यालयमा अध्ययनरत  ...

असार १५, २०७९

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो ।   देशभरी फैलिएका सिप्रदी...

असार ९, २०७९

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ ।  यस अफर अन्तर्गत सबै प्रयोगक...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x