जेठ २२, २०७९
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ ।
वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् ।
यसैबीच एक यूएफओ विशेषज्ञले एक चकित पार्ने दाबी गरेका छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । यूएफओ विशेषज्ञले एलियनहरू पृथ्वीमा महासागर मुनि बस्ने दाबी गरेका छन् । सुरक्षित रहनका लागि यस्तो गरेको ती विशेषज्ञले दाबी गरेका छन् ।
'यूएफओज्ः अ फण्डामेण्टल ट्रुथ' नामक किताबकी लेखिका अन्ना व्हिट्टीले मानिस एकदमै आधुनिक भए पनि वास्तवमा एलियन हो भन्ने विश्वास गर्छिन् ।
यसअघि पनि धेरैले एलियनको बारेमा अचम्मको दाबी गरेका छन् तर यसको प्रमाण कसैले दिएका छैनन् ।
एक मिडिया रिपोर्टका अनुसार अन्ना व्हिट्टीले डा शर्ली राइटको बयानमा यो दाबी गरेकी हुन् । डा. शर्ली राइट महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका पूर्व सहकर्मी थिए ।
आइन्स्टाइनका पूर्व सहकर्मीले दाबी गरेका छन् कि उनले सन् १९४७ मा रोजवेल दुर्घटनास्थलमा भेटिएका एलियनहरूको अन्तर्वार्ता लिएका थिए ।
नयाँ वृत्तचित्रमा रहस्यमय घटनाको बारेमा बताइएको छ र यसमा यो अन्तर्वार्ता पनि उल्लेख छ । उनले दाबी गरे कि एलियनहरूले उनलाई सोधे कि मानिसहरूले समुद्रमा कति गहिरो खोजेका छन् ।
अन्नाबाहेक विज्ञ फिलिप मन्टल र डा. डेभिड हल पनि यस वृत्तचित्रको हिस्सा थिए ।
यसमा प्रसिद्ध जादूगर युरी गेलर पनि छन् । अन्ना भन्छिन् कि मलाई लाग्छ एलियनहरू सधैं यहाँ छन् । यदि शर्लीको भनाइ साँचो हो भने एलियनहरू अर्को ग्रहमा नभई समुद्रमुनि वा गुफामा बस्छन् भन्ने पूर्ण प्रमाण हो भनेर उनीहरूले दाबी गरेका छन् ।
उनले अबको केही हजार वर्षमा पृथ्वीमा विपत्ति आउने संकेत देखिएको पनि बताएका छन् । बास गर्ने मानिसहरू प्रत्येक हजार वर्षमा रिसेट हुन्छन् र ढुंगे युग शुरू हुन्छ ।
उनीहरूको दाबी छ, एलियनहरू भूमिगत भएकाले धेरै सुरक्षित छन् । यसअघि धेरैले पृथ्वीमा एलियनको आक्रमणको चेतावनी दिएका थिए ।
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्र...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...