भदौ ७, २०८०
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ ।
वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् ।
यसैबीच एक यूएफओ विशेषज्ञले एक चकित पार्ने दाबी गरेका छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । यूएफओ विशेषज्ञले एलियनहरू पृथ्वीमा महासागर मुनि बस्ने दाबी गरेका छन् । सुरक्षित रहनका लागि यस्तो गरेको ती विशेषज्ञले दाबी गरेका छन् ।
'यूएफओज्ः अ फण्डामेण्टल ट्रुथ' नामक किताबकी लेखिका अन्ना व्हिट्टीले मानिस एकदमै आधुनिक भए पनि वास्तवमा एलियन हो भन्ने विश्वास गर्छिन् ।
यसअघि पनि धेरैले एलियनको बारेमा अचम्मको दाबी गरेका छन् तर यसको प्रमाण कसैले दिएका छैनन् ।
एक मिडिया रिपोर्टका अनुसार अन्ना व्हिट्टीले डा शर्ली राइटको बयानमा यो दाबी गरेकी हुन् । डा. शर्ली राइट महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका पूर्व सहकर्मी थिए ।
आइन्स्टाइनका पूर्व सहकर्मीले दाबी गरेका छन् कि उनले सन् १९४७ मा रोजवेल दुर्घटनास्थलमा भेटिएका एलियनहरूको अन्तर्वार्ता लिएका थिए ।
नयाँ वृत्तचित्रमा रहस्यमय घटनाको बारेमा बताइएको छ र यसमा यो अन्तर्वार्ता पनि उल्लेख छ । उनले दाबी गरे कि एलियनहरूले उनलाई सोधे कि मानिसहरूले समुद्रमा कति गहिरो खोजेका छन् ।
अन्नाबाहेक विज्ञ फिलिप मन्टल र डा. डेभिड हल पनि यस वृत्तचित्रको हिस्सा थिए ।
यसमा प्रसिद्ध जादूगर युरी गेलर पनि छन् । अन्ना भन्छिन् कि मलाई लाग्छ एलियनहरू सधैं यहाँ छन् । यदि शर्लीको भनाइ साँचो हो भने एलियनहरू अर्को ग्रहमा नभई समुद्रमुनि वा गुफामा बस्छन् भन्ने पूर्ण प्रमाण हो भनेर उनीहरूले दाबी गरेका छन् ।
उनले अबको केही हजार वर्षमा पृथ्वीमा विपत्ति आउने संकेत देखिएको पनि बताएका छन् । बास गर्ने मानिसहरू प्रत्येक हजार वर्षमा रिसेट हुन्छन् र ढुंगे युग शुरू हुन्छ ।
उनीहरूको दाबी छ, एलियनहरू भूमिगत भएकाले धेरै सुरक्षित छन् । यसअघि धेरैले पृथ्वीमा एलियनको आक्रमणको चेतावनी दिएका थिए ।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...
प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...
अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...
पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो। मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...
पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् । नमूना आवासीय मावि कक्ष...
नेपालीमा एउटा भनाइ छ– ‘सानालाई ऐन ठूलालाई चैन ।’ झट्ट हेर्दा, पढ्दा र सुन्दा यसमा खासै त्यस्तो केही छजस्तो लाग्दैन तर, वास्तविकता त्यस्तो छैन, होइन । अपितु यसले त्यस्तो सङ्केत गरेको छ, जसले प्रा...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...