![राम अविरल विष्टको नयाँ गीत 'शिरको फूल शिरैमा' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Shirko_Phoola_CgxRxNmoSt.jpg)
प्रकाश रेग्मी र रेश्मा पुनको स्वरमा नयाँ गीत 'शिरको फूल शिरैमा' सार्वजनिक भएको छ ।
राम अविरल विष्टको शब्द रचनामा रहेको यस गीतमा एसडी योगीले संगीत भरेका छन् ।
गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
एनआर क्रियसन प्रालिले आफ्नै युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरेको हो ।
गीतमा आकाश श्रेष्ठ र तनुजा ओलीले फिचरिङ गरेका छन् ।
आइतवार सार्वजनिक भएको गीतलाई समाचार बनाउँदासम्म युट्युबमा १ लाख ६१ हजारभन्दा बढी पटक हेरिएको छ ।