०९ साउन २०८३, शनिबार

सशस्त्र प्रहरीमा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ? [सूचनासहित]

सशस्त्र प्रहरीमा रोजगारीको अवसर, के–के चाहिन्छ योग्यता ? [सूचनासहित]

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्न कर्मचारी माग गरेको छ ।

प्रधान कार्यालयले शुक्रवार विज्ञापन खुलाई नयाँ भर्नाको सूचना जारी गरेको हो । 

कार्यालयले विभिन्न २ पदमा गरी कुल ६८ जना कर्मचारी माग गरेको छ । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्