![सुनौली बिकिनीमा ४३ वर्षीष उर्वशी ढोलकीया, फ्यानहरूले भने– पानीमा पनि आगो लाग्यो [तस्वीरसहित]](https://lktcdn2.prixacdn.net/media/urbashi_dholkiya_eSLFnQckQ7.jpg)
४३ वर्षीया उर्वशी ढोलकीया बिकिनी अवतारमा स्वीमिङ पुलमा उत्रिएपछि धेरैको दिल घाइते भएको छ । भारतीय टीभी अभिनेत्री उर्वशीको बिकिनी तस्वीर इन्टरनेटमा भाइरल भइरहेको छ । उनले आफ्नो इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन् । जसमा उनी सुनौलो रंगको बिकिनीमा देखिएकी छन् ।
उनले शेयर गरेको तस्वीरमा धेरैजसोले ‘आगोवाला इमोजी’ बनाइरहेका छन् । केहीले ‘पानीमा आगो लगाएको’ भनेर कमेन्ट लेखेका छन् । एक युजरले त उनी ४० प्लसको भनेर विश्वास नलागेको प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस् केही तस्वीर 
