×

NMB BANK
NIC ASIA

हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरूलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मनपराउनेहरुका लागि बोण्डेड म्याट्रेटको उल्लेख्य माग नेपाली बजारमा रहेको परिप्रेक्ष्यमा हेरिटेजले नयाँ उत्पादनको जमर्को गरेको कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादन मार्फत बैदेशिक मूद्रा संचितिमा ठूलो भूमिका खेलेको छ । बार्षिक दश लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योग मार्फत भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस उद्योगले निकट भविष्यमा टपटि∙ ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको छ ।

Vianet communication
Laxmi Bank

नेपाल भरका ३५ विक्रेता तथा संचारकर्मीहरु सम्मिलित कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका उपाध्यक्ष चुन नारायण श्रेष्ठलाई प्रमुख अथितिको रुपमा निम्त्याईएको थियो भने कार्यक्रको अध्यक्ष्यता कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदश्य हेमराज ढकालले गरेका थिए ।

कार्यक्रममा बोल्दै ढकालले नेपाली उच्च गुणस्तरीय म्याट्रेस तथा कार्पेट उत्पादन गरि नेपालको आयात प्रतिस्थापनमा हेरिटेजले पुर्‍याएको चर्चा गर्दै प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उत्पादनका कारण आफ्ना उत्पादनले सफलता हाँसिल गर्न सक्षम भएको बताए । 

अध्यक्ष ढकालले यस्ता घरायशी उपयोगका सामाग्री उत्पादन गर्ने स–साना उद्योगहरु थप गर्दै राष्ट्रले आयात घटाउने नीति लिनुपर्ने चर्चा पनि कार्यक्रममा गर्दै सहभागिलाई यस्ता उद्योगमा आफ्नो लगानी बढाउनको लागि आग्रह समेत गरे ।

ल्याण्डमार्क रिसोर्टमा आयोजित उक्त कार्यक्रममा भेला भएका विक्रेताहरुले बजारमा उत्पादनको उच्च माग रहेको बताउँदै उद्योगको क्षमता अभिबृद्धिका लागि आग्रह गरेको थिए भने प्रमुख अथिति श्रेष्ठले उद्योगका कारण अर्थतन्त्रमा पुगेको योगदान र सृजना भएको रोजगारीको अवसरका बारेमा चर्चा गरेका थिए । 

प्रमुख अथिति श्रेष्ठले हेरिटेज ग्रुपले चितवनमा आएर आफ्नो कार्यक्रम आयोजना गरी यसक्षेत्रको पर्यटनको महत्व बढाइदिएकोमा धन्यबाद ज्ञापन गरे भने म्याट्रेस तथा फ्लोरिको देशकै नम्बर एक ब्राण्ड बनेकोमा बधाई समेत दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x