
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।
यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।
अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।
यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
यहाँ एउटा तस्वीर दिइएको छ ।
तस्वीरमा एउटा जिराफ छ, अब तपाईंले त्यसलाई खोज्नुहोस् ।
अप्टिकल इल्यूजनको उदाहरणका लागि यो तस्वीर निकै प्रयोग भएको पाइन्छ ।
यस तस्वीरमा जंगल देखाइएको छ, जंगलमा एउटा जिराफ घुमिरहेको देखिन्छ । तर त्यो जिराफ सहजै पत्ता लगाउन भने मुस्कील नै पर्न सक्छ ।
तस्वीरमा जिराफ भेट्नुभयो त ? नभेट्नुभएको हो भने अब यता हेर्नुहोस् । 