![प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५२ कर्मचारीको विज्ञापन खुल्यो [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Job_vacancy_5O3Vo3zQ6k.jpg)
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ ।
कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ ।
सूचनाअनुसार कृषि अधिकृत ३६ जना, पशु विकास अधिकृत ७ जना, नायब प्राविधिक सहायक ८२ जना र नायब पशु सेवा प्राविधिक २७ जनाको विज्ञापन आह्वान गरिएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति २०७९ असोज ५ गतेसम्म रहेको छ ।
पढ्नुहोस् सूचना –