०७ साउन २०८३, बिहीबार

नेपाल आइडलबाट बाहिरिएकी मेनुका पौडेलले ल्याइन् नयाँ गीत

कात्तिक २०, २०७४
 नेपाल आइडलबाट बाहिरिएकी मेनुका पौडेलले ल्याइन् नयाँ गीत

काठमाडौं, १६ साउन – मेनुका पौडेलका फ्यानलाई खुशीको खबर । नेपाल आइडलकी प्रतिस्प्रर्धी मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

‘सजाको छु’ बोलको उक्त गीतमा पवित्रा राईका शब्द रहेका छन् । त्यस्तै रमेश संग्रौलाको संगीत रहेको छ ।
गीतको भिडियोलाई एनएमभी प्रोडक्सनले तयार पारेको हो । उक्त भिडियोमा मेनुकालाई गीत रेकर्ड गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्