१६ असार २०८३, मंगलबार

दशैं–तिहारमा स्काईवर्थको 'क्यासब्याक दनादन, उपहार टनाटन'

दशैं–तिहारमा स्काईवर्थको 'क्यासब्याक दनादन, उपहार टनाटन'

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा 'स्काईवर्थ क्यासब्याक दनादन उपहार टनाटन' सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । 

स्काईवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।   ।

salt training

कमेन्ट गर्नुहोस्