०७ साउन २०८३, बिहीबार

रेडियो नेपालले गर्‍यो कर्मचारीहरूलाई विभिन्न पदहरूमा नियुक्तिका लागि सिफारिस [सूचना]

रेडियो नेपालले गर्‍यो कर्मचारीहरूलाई विभिन्न पदहरूमा नियुक्तिका लागि सिफारिस [सूचना]

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)मा विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि सिफारिस गरिएको छ । 

रेडियो नेपालले आइतवार एक सूचना जारी गर्दै विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरेको जनाएको हो ।

सूचना

कमेन्ट गर्नुहोस्