१९ असार २०८३, शुक्रबार

संविधान दिवसमा काठमाडौँ रेस हुने

संविधान दिवसमा काठमाडौँ रेस हुने

आठौं संविधान दिवसको अवसरमा काठमाडौँ रेस हुने भएको छ । 'संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन' भन्ने मुल नाराका साथ यही असोज ३ गते अखिल क्रान्तिकारीको पवन कार्कीको नेतृत्वमा रहेको कमिटीलगायतको आयोजनामा ५ कि.मि. दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । 

रेस त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै बिजुली बजार पुल एभरेष्ट होटल हुँदै सोहि स्थानमा आएर समाप्त हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्