२४ असार २०८३, बुधबार

नबिलले ल्यायो इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना

नबिलले ल्यायो इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । 

बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा इभी एक्पो २०२२ मा सहभागी हुँदै आफ्ना ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने भएको हो ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो  आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । 

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी-१२  मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्