२९ असार २०८३, सोमबार

नेप्सेका सीईओको राजीनामा स्वीकृत

असार २२, २०८३
काठमाडौं
नेप्सेका सीईओको राजीनामा स्वीकृत

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ ।

सिइओ चापागाईंले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्