
नेपालमा थप ८१ जनामा कोरोना भाइरल संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ४४७ जनामा परीक्षण गर्दा ८१ संक्रमित फेला परेका छन् ।
कोरोना निको भई १७५ संक्रमित डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४८३ रहेको मन्त्रालयले जनाएको छ ।