163 shares
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले ठूलो संख्यामा जनशक्ति माग गरेको छ ।
शुक्रवार रिक्त रहेका विभिन्न पदहरूमा प्रतिष्ठानका लागि प्रज्ञा प्रतिष्ठान सेवा आयोगले जनशक्ति माग सहितको विज्ञापन खुलाएको हो ।
हेर्नुहोस् सूचना