०६ साउन २०८३, बुधबार

११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको बाटुलेचौर देवीस्थान मन्दिर

असोज ८, २०७९
११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको बाटुलेचौर देवीस्थान मन्दिर

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बाटुलेचौर देवीस्थान मन्दिर ।

यस मन्दिरमा ११० वर्षदेखि नियमित रूपमा पूजा हुँदै आएको छ । मन्दिरमा चैत्राष्टमी, तिज, बाला चतुर्दशी, शिवरात्रि, र वडादसैँको नवदुर्गा र साउने सोमवारमा विशेष पूजा हुने गर्दछ ।

त्यसैगरी शनि त्रयोदशीमा १०८ पिपल घुमी जल चढाउनका लागि यहाँ विशेष व्यवस्था गरिएको छ । तस्वीर : सुमनजंग थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्