२५ असार २०८३, बिहीबार

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।   

यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । 

ग्राहकले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्