×

NMB BANK
NIC ASIA

१५ सेकेण्डमा पत्ता लगाउनुहोस् यो तस्वीरमा भालु, अनि थाहा पाउनुस् आफ्नो व्यक्तित्व

असोज २६, २०७९

NTC
Premier Steels

अप्टिकल भ्रम चुनौतीहरू आजकाल सोशल मिडियाको मनपर्ने पजलहरू मध्ये एक मानिन्छ ।

Muktinath Bank

छुट्टीको समय होस् वा टाइमपास जुगाड, अप्टिकल इल्युजन पजलहरू ती सबैका लागि उत्तम छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भनिन्छ कि अप्टिकल इल्युजन चुनौतीहरू जति जटिल हुन्छन्, दिमाग त्यति नै तीखो हुन्छ, तिनीहरूलाई समाधान गर्नमा । 


Advertisment
Nabil box
Kumari

यसका साथसाथै केही यस्ता चुनौतीहरू पनि भित्र छन् जसले तपाईंको व्यक्तित्वलाई स्पष्ट पार्छन् ।

Vianet communication

यहाँ एक तस्वीर दिइएको छ ।

यो तस्वीरमा भालु लुकेको छ। अब यसलाई ध्यानपूर्वक हेर्नुहोस् र खोज्नुहोस् कि भालु कहाँ लुकेको छ। 

यो तस्विर देख्नु सामान्य हो तर यसमा लुकेको भालु खोज्नु सजिलो काम होइन । यसका लागि तपाईले आफ्नो दिमागमा धेरै जोड दिन आवश्यक छ।

त्यसपछि मात्र तपाईं यसमा भालु देख्न सक्नुहुन्छ। 

सामाजिक सञ्जालमा भाइरल भएको यो विशेष तस्विरमा एक सैनिक बन्दुक लिएर हिउँ परेको क्षेत्रमा तैनाथ छन् । 

यो तस्बिरमा सिपाही बाहेक हिउँले ढाकिएका रूखहरू छन्। 

अगाडि एउटा भालु छ, तर त्यो देखिँदैन। 

यदि तपाईं आफैंलाई तेज दिमाग र बुद्धिमानी मान्नुहुन्छ भने, भालु खोज्नुहोस्। यदि तपाईंले १५ सेकेन्ड भित्र चित्रमा लुकेको भालु फेला पार्नुभयो भने, तपाइँको दिमाग निकै तेज छ भन्ने बुझ्न सकिन्छ ।  

यदि तपाईंले भालु फेला पार्न सक्नु भएको छैन भने यो तस्वीर हेर्नुहोस्,  जहाँ सजिलै भालु देख्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x