१६ असार २०८३, मंगलबार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जुले जितिन् एक लाख

कात्तिक ४, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जुले जितिन् एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौली नगरपालिकाकी मञ्जु विश्वकर्माले एक लाख रुपैयाँ जितेकी छन् ।

दुधौली ११ की विश्वकर्माले  हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुरका सह—बितरक कृष्ण मोबाइल & गिफ्ट सेन्टरका  डिलर दाई कृष्ण देवकोटाकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमको तर्फबट सेल्स अफिसर  विजय राज पन्थी र सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीको भनाइ छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्