०३ असार २०८३, बुधबार

जब गुडिरहेको गाडीमा हेलिकप्टर ठोकिन आइपुग्यो...[भिडियो]

कात्तिक ७, २०७९
जब गुडिरहेको गाडीमा हेलिकप्टर ठोकिन आइपुग्यो...[भिडियो]

सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल  भइरहेको छ ।

भिडियो युक्रेनको रक्षा मन्त्रालयले शेयर गरेको हो ।

भिडियोमा एक हेलिकप्टर हाइवेमा गुडिरहेको गाडीसँग ठोक्किन आइपुग्छ । 

गाडी र हेलिकप्टरको दुरी निकै कम रहेको र जुनसुकै समयमा ठक्कर खान सक्ने अवस्था भिडियोमा देखिन्छ। 

पाइलटको सुझबुझपूर्ण तरिकाले एउटा ठूलो दुर्घटना हुन बाट जोगिएको भन्दै भिडियोले चर्चा पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्