१२ साउन २०८३, मंगलबार

‘मेजर’ हिन्दी भाषाको फिल्मको रूपमा आईएफएफआईमा छनोट

कात्तिक ११, २०७९
‘मेजर’ हिन्दी भाषाको फिल्मको रूपमा आईएफएफआईमा छनोट

आदिवी शेष अभिनित भारतीय फिल्म ‘मेजर’ हिन्दी भाषाको फिल्मको रूपमा आईएफएफआईमा छनोट भएको छ । 

 फिल्मले मुम्बईमा २६/११ हमलाका नायक सन्दीप उन्नीकृष्णनको जीवन कथा देखाउँछ। 

यो फिल्म ५३ औँ आईएफएफआईमा इन्डियन पानारोमा विधाका लागि छनोट भएको छ ।

'आरआरआर'  र 'जय भीम' जस्ता चलचित्रहरू सहित २५ फिचर फिल्महरू र २० वटा गैर-फिचर फिल्महरू पनि आ-आफ्नो विधामा आईएफएफआईका लागि छनोट भएका छन् ।

तर यो चलचित्र भने पूर्ण रुपमा हिन्दीमा छनोट गरिएको हो।

 
 

salt training

कमेन्ट गर्नुहोस्