०३ असार २०८३, बुधबार

नङ नआउने यस्तो रोग, भाइरल भयो हातको तस्वीर !

कात्तिक २१, २०७९
नङ नआउने यस्तो रोग, भाइरल भयो हातको तस्वीर !

सामाजिक सञ्जालमा एउटा हातको तस्वीर भाइरल भइरहेको छ, जसलाई एक रेडिट प्रयोगकर्ताले सेयर गरेका छन् ।

केही व्यक्तिहरू यस्तो दुर्लभ अवस्था लिएर जन्मिएका हुन्छन् कि उनीहरूको हातमा नङहरू हुँदैनन्। 

सो तस्वीर पनि दुर्लभ अवस्था लिएर जन्मिएको मानिसको हो । 

यो भाइरल तस्वीरले एनोनीचिया नामक सिन्ड्रोमको दुर्लभ चिकित्सा अवस्था देखाएको छ। 

एनोनिचिया कन्जेनिटा एक दुर्लभ अवस्था हो, जसले औंला र खुट्टाको नङलाई असर गर्छ।

यो तस्विर एक रेडिट प्रयोगकर्ताले नोभेम्बर १ मा शेयर गरेका थिए र लेखेका थिए- एमोनिशियाको साथ जन्मिएका मानिसहरूको नङ हुँदैन र तिनीहरूलाई बढ्न सक्दैन।'  

यस तस्वीरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फरक फरक प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्