०९ साउन २०८३, शनिबार

अभिषेक बनर्जीले शुरू गरे फिल्म 'अपूर्वा'को सुटिङ

कात्तिक २२, २०७९
अभिषेक बनर्जीले शुरू गरे फिल्म 'अपूर्वा'को सुटिङ

भारतीय अभिनेता अभिषेक बनर्जीले फिल्म 'अपूर्वा'को सुटिङ शुरू गरेका छन्। 

तारा सुतारिया, धैर्य करवा र राजपाल यादवसँग जैसलमेरमा तैनाथ अभिषेक बनर्जीले फिल्म 'अपूर्वा'को सुटिङ शुरू गरेका हुन्। 

अभिनेता अपूर्व फिल्ममा फेरि नकारात्मक तर ठूलो भूमिकामा देखिनेछन् । 

उनी अहिले ‘भेडिया’ रिलिजको तयारीमा छन् । 

  

salt training

कमेन्ट गर्नुहोस्