१० साउन २०८३, आइतबार

यस्तो छ कार्तिक आर्यनको नयाँ फिल्म ‘फ्रेडी’ को टिजर

कात्तिक २२, २०७९
यस्तो छ कार्तिक आर्यनको नयाँ फिल्म ‘फ्रेडी’ को टिजर

बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘फ्रेडी’ को टिजर सार्वजनिक भएको छ ।

यस टिजर भिडियोमा कार्तिकको स्टाइल एकदमै फरक देखिन्छ । 

यसमा कार्तिक आर्यन डेन्टिस्ट बनेका छन् तर उनी पनि सिरियल किलर जस्तै देखिन्छन् ।

फिल्मलाई शशांक घोषले निर्देशन गरेका हुन् ।

फिल्म डिसेम्बर २ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ।

फिल्मलाई बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्