०२ असार २०८३, मंगलबार

लाइभ रिपोर्टिङका क्रममा सुगाले एयरफोन नै लिएर भाग्यो... [भिडियो]

कात्तिक २४, २०७९
लाइभ रिपोर्टिङका क्रममा सुगाले एयरफोन नै लिएर भाग्यो... [भिडियो]

एक लाइभ रिपोर्टिङको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा हेरिएको छ । 

वास्तवमा रिपोर्टिङका ​​क्रममा पत्रकारलाई यस्तो भयो कि त्यो भिडियो सामाजिक सञ्जालमा निकै चर्चा चल्यो !

क्यामेराको अगाडि लाइभ रिपोर्टिङ गरिरहेको बेला एउटा उडिरहेको सुगा रिपोर्टरको नजिक आएर उनको काँधमा बसेको भिडियोमा देखिन्छ 

रिपोर्टिङ गरिरहेका पत्रकारबाट केहीछिनमै सुगाले कानको एयरफोन थुतेर लैजान्छ।

रिपोर्टका अनुसार अमेरिकामा एकजना पत्रकार सडक छेउको पार्कमा स्पेनिस भाषामा अपराधको रिपोर्टिङ गरिरहेका बेला एउटा सुगा आएर उनको काँधमा बस्यो ।

त्यसपछि अचानक उसले व्यक्तिको एउटा कानबाट इयरफोन निकाल्यो र उड्यो ।

भिडियो नोभेम्बर ५ मा ट्विटरमा  शेयर गरिएको थियो  । 


 

salt training

कमेन्ट गर्नुहोस्