२५ असार २०८३, बिहीबार

कुमारी बैंक र हिमालयन ग्रील बाइ बाजेकोबीच सम्झौता

कात्तिक २५, २०७९
कुमारी बैंक र हिमालयन ग्रील बाइ बाजेकोबीच सम्झौता

कुमारी बैंक लिमिटेड र  द हिमालयन ग्रील बाइ बाजेकोबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा त्तच् मार्फत भुक्तानी गर्दा, विशेष छुट दिने सम्झौता भएको छ ।

कम्पनीका संचालक मौसम कुमार श्रेष्ठ र बैंकका रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले सम्झौता पत्रमा हस्ताक्षार गरेका छन् । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त सहकार्य गरेको बैंकले नाएको छ  ।

 यस सहकार्य पश्चात् बैंकका  ग्राहकहरूले कम्पनीको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्