०१ असार २०८३, सोमबार

पुतलीले गर्‍यो भ्यागुताको 'अपहरण' (भिडियो)

मंसिर १८, २०७९
पुतलीले गर्‍यो भ्यागुताको 'अपहरण' (भिडियो)

अहिले सामाजिक सञ्जालमा भ्यागुता र पुतलीको एउटा भिडियो भाइरल भइरहेको छ । 

जंगलको जलाशयमा एक भ्यागुताले पुतलीलाई पहिला जिभ्रोले तानेको देखिन्छ ।

तर पुतलीले संघर्ष गर्दै भ्यागुतालाई तानेर माथि उठाएको देखिन्छ । 

भिडियोमा देखिएको भ्यागुताको तौल धेरै भए पनि सानो पुतलीले त्यसलाई हावामा उडाएको दृश्य देखेर धेरैजना आश्चर्यमा परेका छन् । 

तर यसको वास्तविकता खोज्दै जाँदा यो जर्मन कार कम्पनी फोक्सवागनको विज्ञापन भएको पत्ता लागेको छ । अर्थात्, यो भीएफएक्समार्फत बनाइएको भिडियो हो ।

salt training

कमेन्ट गर्नुहोस्